ट्रम्पद्वारा करिब ३० देशहरूमा यात्रा प्रतिबन्ध विस्तार गर्ने तयारी

गत हप्ता दुई नेशनल गार्ड सदस्यमाथि गोली हानिएको घटनापछि अमेरिकामा हुने आप्रवासनलाई अझ आक्रामक रूपमा नियन्त्रण गर्ने प्रयास स्वरूप ट्रम्प प्रशासनले आफ्नो यात्रा प्रतिबन्धलाई करिब ३० देखि ३२ देशहरूमा विस्तार गर्ने भएको छ । होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले हालको १९ देशहरूको सूचीबाट बढाएर ३० देखि ३२ सम्म बनाउन सिफारिस गरेकी हुन् । प्रतिबन्धमा थपिने […]