डु प्लेसी र हिजलेटको आक्रामक ब्याटिङमा सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा
काठमाडौं । फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग ९एनपीएल० मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ ।
सुदूरपश्चिमले दिएको १४८ …