आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच कर्मचारी कर्जा सम्बन्धी सम्झौता सम्पन्न भएको छ। असोज ३० गते एक विशेष समारोहका बीच सम्पन्न उक्त सम्झौतामा दुवै संस्थाका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। सम्झौता पत्रमा आरम्भ चौतारी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका प्रमुख व्यापार केन्द्र अधिकृत लेख बहादुर […]