अमेरिकी संघीय अदालतकी न्यायाधीश सुसन इल्सटनले ट्रम्प प्रशासनलाई सरकार शटडाउनको अवधिमा हजारौँ संघीय कर्मचारीलाई जागिरबाट निकाल्ने निर्णय अस्थायी रूपमा रोक्न आदेश दिएकी छन्। ट्रम्प प्रशासनले करिब ४,००० कर्मचारीलाई बर्खास्त गरेपछि न्यायाधीश इल्सटनले कर्मचारीलाई जागिरबाट निकाल्ने निर्णयमाथि अस्थायी रूपमा रोक लगाएकी हुन् । दुई श्रमिक सङ्घले मुद्दा दायर गर्दै उक्त निर्णयमाथि तत्काल रोक लगाउने आदेशको माग […]