काठमाडौँ। काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ३१ गते राति करिब १२ बजे काठमाडौँ महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकखण्डमा दुई युवकबीच विवाद भई झगडा भएको थियो। झगडामा संलग्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौँको बल्खुमा […]