मालपोतका नायब सुब्बा एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

RajdhaniDaily.com | सर्लाहीको मलंगवास्थित मालपोत कार्यालयमा सेवाग्राहीको काम गरिदिने भन्दै घुस मागेको आरोपमा एक कर्मचारी अख्तियारको फन्दामा परेका छन्। अख्तियार दुरुपयोग -