नेपालको लगातार दोस्राे हार, यूएईसँग पाँच विकेटले पराजित

आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएको छ ।