राहदानी विभागको परिसरबाट दुई जना पक्राउ

काठमाडौं – राहदानी विभागको परिसरबाट दुईजना पक्राउ परेका छन्। गलत प्रलोभन देखाएर रकम असुली गरेको सूचनापछि उनीहरूलाई पक्राउ गरिएको विभागले जनाएको छ।