काठमाडौं । अमेरिका, रुस र चीनका शीर्ष नेताहरूले यसै साता चीनमा हुने पहिलो त्रिपक्षीय शिखर सम्मेलनमा ‘विश्व शान्ति’का विषयमा छलफल गर्ने भएका छन् । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा आगामी बिहीबार दक्षिणी चिनियाँ सहर सेन्जेनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुने तय भएको छ […]