काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक १०.८९ अंकले घटेर २ हजार ६३६ अंकमा झरेको छ । बजार परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । बुधबार ६ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ । बिहीबार कारोबार भएका कम्पनीमध्ये […]