काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका नयाँ आईजीपी दानबहादुर कार्कीलाई तर्साउन निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई स्थानहद तोकिए दाबी गरेका छन् । उनले नयाँ आईजीपीलाई तर्साएर जेन-जी आन्दोलनका नाममा मच्चाइएको विध्वंशमा संलग्नलाई जोगाउन पुराना आईजीलाई काठमाडौं बाहिर र विदेश पनि जान नदिने गरी स्थान हद तोकिएको बताएका हुन्। भक्तपुरको गुण्डुस्थित निजी निवासमा प्रेस […]