नेपालगन्ज नाकाबाट ५५ लाख किलो बढी जडीबुटी निर्यात

काठमाडौं– देशको प्रमुख नाका मानिने नेपालगन्जबाट गत आर्थिक वर्ष २०८१ ८२ मा ५५ लाख ६३ हजार ७७० किलो जडीबुटी निर्यात भएको छ ।  नेपाल जडीबुटी व्यवसायी सङ्घका अनुसार अघिल्लो आर्थिक वर्ष (४६ लाख ४९ हजार ९२९ किलो) जडीबुटी निर्यात भएको थियो । त्यसको तुलनामा यस वर्ष निर्यातमा उल्लेख्य वृद्धि भएको संघले जनाएको छ । सङ्घका […]