रूसी सेनाले पश्चिमी युक्रेनमा आक्रमण गर्दा ९ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । रूसी सेनाले पश्चिमी युक्रेनको टेर्नोपिलमा बुधबार आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ। सोही आक्रमणमा परी दर्जनौं घाइते भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको हो। उहाँले आक्रमणको पुष्टि हुने गरी धुवाँले घेरिएका क्षतिग्रस्त भवनहरूको फोटो तथा भिडियो समेत प्रकाशित गर्नुभएको छ। ‘मानिसहरू भग्नावशेषमुनि फसेका हुनसक्ने समेत उहाँले उल्लेख गर्नुभएको […]