क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनः निर्माण सुरु

लगातारका बाढीपहिरोले प्रभावित काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा करिब ३० किलोमिटर सडक नष्ट भएपछि अस्थायी सञ्चालनमा रहेको राजमार्ग अब दीर्घकालीन संरचनाका साथ पुनःनिर्माणमा प्रवेश गरेको हो। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार तीन स्थानबाट एकैपटक स्थायी पुनःनिर्माणको काम अगाडि बढाइएको छ। गत वर्ष र यस वर्ष असोजमा आएको बाढीपहिरोपछि सडकका धेरै भाग बगाएको थियो। त्यही क्षतिग्रस्त खण्डहरूको […]