सार्वजानिक खपतको लागि निर्वाचन हुँदैन भन्नेलाई काम गरेर जवाफ दिन्छु: गृहमन्त्री अर्याल

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको बताउनुभएको छ। भैरहवामा मंगलबार लुम्बिनी प्रदेशद्वाराआयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले निर्वाचनलाई नै मूल मन्त्र बनाएर काम गरिरहेको बताउनुभएकाे हाे। वर्तमान सरकार निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको उहाँको दावी छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित […]