आइपीओ विक्रीको तयारीमा रहेको पाल्पा सिमेन्टमाथि वित्तीय अनियमितता र कर छलीका आरोप

हालै सार्वजनिक भएको विवरणअनुसार पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो वित्तीय गतिविधिमा ठूलो अनियमितता गरेको आरोप लागेको छ। ‘तानसेन’ ब्रान्डको सिमेन्ट उत्पादन गर्ने उक्त कम्पनीले प्राथमिक सेयर (IPO) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पेश गरेका वित्तीय कागजातमा कर छली, नक्कली कारोबार, वित्तीय विवरणमा हेरफेर र शंकास्पद लगानी व्यवस्थापनजस्ता गम्भीर अनियमितताका संकेत देखिएका छन्। कम्पनीले आर्थिक […]