कंगोमा खानी दुर्घटना हुँदा २०० मजदुरको मृत्यु

काठमाडौं ।अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रको कोल्टान खानीमा भएको दुर्घटनामा कम्तीमा २ सयजना मजदुरको ज्यान गएको छ । ‘मार्च–२३’ आन्दोलन नामक विद्रोही समूहका एक प्रवक्ताले घटनाको पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका हुन् । खानी सुरुङ अचानक भत्किँदा अधिकांश मजदुरहरु खानीभित्रै पुरिएका छन् । ज्यान गुमाउने महिला र बालबालिकासमेत रहेका छन् । बुधवार र बिहीवार रुबाया […]