तिलगंगा सर्जिकल आँखा केन्द्रको एक वर्ष : १२ हजारलाई सेवा

गोदावरी नगरपालिका- ११ चापागाउँमा सञ्चालित तिलगंगा सर्जिकल आँखा केन्द्रले स्थापनाको पहिलो वर्ष पूरा गरेको छ।