दीपक-दीपाको ‘छ माया छपक्कै २’ छायांकन चैतदेखि, दशैंमा प्रदर्शन तय
काठमाडौं । सन् २०१९ को चर्चित फिल्म ‘छ माया छपक्कै’ को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । १ चैतदेखि छायांकन सुरु हुने फिल्मको प्रदर्शन आउँदो दशैंमा हुने लक्ष्य राखिएको छ ।
शीर्ष भूमिकामा समेत देखिने …