चुनावको मुखमा विशेष महाधिवेशनको किचलोले विभाजनको डिलमा कांग्रेस !

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनको मुखैमा विशेष महाधिवेशनको विषयले नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको छ ।