आयोगहरूले भने : साम्प्रदायिक सद्भाव कायम राखौँ

काठमाडौं- मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगले सोमबार (पुस २१) मा एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । ‘नेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र एक अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म एवं सम्प्रदाय एक आपसमा मिलेर बसेको समाज हो,” तीन आयोगका पदाधिकारीहरूले जारी गरेको संयुक्त […]