गोठमा आगलागी हुँदा ४५ भेडा जलेर नष्ट

कालीकाेटकाे पलाँता गाउँपालिका-३ स्थित भकार लेखमा रहेको भेडा गोठमा आगलागी हुँदा स्थानीय कृष्णलाल रोकायाका ४५ वटा भेडा, पाठा जलेर नष्ट भएका छन्।