जेन-जी आन्दोलनमा ज्यान गुमाएका शहीदको भोलि शवयात्रा गरिने

भदौ २३ गते मृत्यु भएका केही शहीदको अन्त्यष्टि भइसकेको छ भने केहीको बाँकी छ । बाँकी रहेका शवहरुलाई भोली शव यात्रा गरेर अन्त्यष्टि गर्ने तयारी गरिएको हो ।