सात वर्षअघिको विवादित होटल सम्झौता

अख्तियार र निगमकै छानबिनले प्रश्न उठाएको सम्झौताका मुख्य पात्र फेरि अपरेसन्स प्रमुख, क्वालालम्पुर होटल छनोट प्रक्रिया पुनः अघि बढ्यो । काठमाडौँ । नेपाल वायुसेवा निगममा क्वालालम्पुरमा चालक दलका सदस्य राख्ने होटल छनोटसम्बन्धी सात वर्ष पुरानो विवाद टुंगो नलाग्दै त्यही प्रक्रियामा जोडिएका वरिष्ठ पाइलट सुवास रिजालकै नेतृत्वमा पुनः होटल छनोट प्रक्रिया अघि बढाइएको छ । क्वालालम्पुरस्थित […]