मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनावको सरगर्मी, एक स्वतन्त्रसहित आठ जना चुनावी मैदानमा

१८ चैतमा हुने निर्वाचनका लागि विभिन्न दलनिकट सात संगठन र एक स्वतन्त्र गरी आठ जना स्ववियु अध्यक्षका लागि चुनावी मैदानमा छन् ।