एमाले उपनेता अर्यालको माग: ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा सांसद पद्माकुमारी अर्यालले असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाले मुलुकभर निम्त्याएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल उद्धार र राहत कार्यलाई युद्ध स्तरमा अघि बढाउन माग गरेकी छन् ।  सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले विपद्को यथार्थ विवरण सार्वजनिक गर्दै पीडितको सुरक्षित […]