रास्वपा सांसदको दाबी– रास्वपा पनि संविधानको ‘स्टेकहोल्डर’ हो

३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रास्वपा पनि संविधानको ‘स्टेकहोल्डर’ भएको दाबी गरेका छन् । संविधान दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उनले संविधान निर्माणका क्रममा आफूहरूले सार्वजनिक रूपमा संविधान निर्माण प्रक्रिया …