अलपत्र पर्न थालेको २२ अर्बको पोखरा विमानस्थल सञ्चालनको ‘हाइब्रिड’ मोडलिटी

सन् २०२३ को जनवरी १ गतेका दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुला भए पनि हाल आन्तरिक उडान मात्रै भइरहेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ साताको एकपटक चीनको ल्हासासम्म उडान भइरहेको छ भने चीनकै छेन्दुसम्म पनि केही चार्टर उडान भएका छन् । पोखरादेखि ल्हासासम्म हिमालय एयरलाइन्सले उडान भर्छ भने पोखरादेखि छेन्दुसम्म चीनकै सिचुवान एयरलाइन्सले बेलाबखत चार्टर उडान गर्दै […]