राजीनामा अस्वीकृत भए फेरि सभापतिमा फर्किन्छन् गगन ?
५ चैत, काठमाडौं । नेपाली कांग्रेसको विधान अनुसार सभापतिले पदबाट राजीनामा दिँदा उपसभापति समक्ष पेश गर्नुपर्नेछ । विधानको त्यही व्यवस्था अनुसार कांग्रेस सभापति गगन थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् …