सुनसरी । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराइको हो । पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणकाबीच इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा राखिएको छ । पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी अग्लो उचाईमा राखिएको नेपालको […]