नेपालका कम्युनिस्ट : हार्दा चाटाचाट, जित्दा काटाकाट

वामपन्थी नेताहरूले जारी गरेको संयुक्त अपिलमा चुनावको नतिजाले कम्युनिस्टहरूलाई ‘इतिहासकै गम्भीर मोड’मा पुर्‍याएकाले तत्काल आत्मसमीक्षा र संरचनागत सुधार गर्दै वाम आन्दोलन पुनर्गठनमा जोड दिएका हुन् ।