मिथिला मध्यमा परिक्रमा सामाजिक एकताको प्रतीक : मुख्यमन्त्री यादव

११ फागुन, धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मिथिला मध्यमा परिक्रमाले मिथिलाको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई थप सुदृढ बनाएको बताएका छन् । सोमबार मिथिला मध्यमा परिक्रमाका क्रममा महोत्तरीस्थित कञ्चनवन बासामा आयोजित अध्यात्मिक होली …