काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान उनलाई बानेश्वरस्थित घरबाटै नियन्त्रणमा लिइएको हो । जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा […]