चैत २० गते शनिबार । बिहानको ठीक ५ बजे दोर्जे दाइको गाडी कृष्णभोग पार्टी प्यालेसको दैलोमा तैनाथ थियो । झोलाझ्याम्टाको तारतम्य मिलाउँदा सवा पाँच भइहाल्यो । त्यो बिहान हाम्रो परिवार महिन्द्राको स्कार्पियो चढेर यात्रामा निस्कियो । सहरको चहलपहल छाड्दै अघि बढ्दा मनमा उत्साह र कौतूहल दुवै मिसिएका थिए । पवित्र भूमि मुक्तिनाथ पुग्ने उत्कट चाहना […]