वीरगञ्ज भन्सारद्वारा नौ महिनामा १ खर्ब ७७ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालय ले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु १ खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १६ अर्ब २० करोड अर्थात् करिब १० प्रतिशतले बढी हो। कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार उक्त अवधिमा कार्यालयले निर्धारित लक्ष्यको ८९ प्रतिशत राजस्व उठाउन […]