काठमाडौं– काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलामा पर्यटकीय गन्तव्य ‘जुगल एभरेष्ट भ्यु पोइन्ट’ पहिचान गरिएको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका र जुगल गाउँपालिका पर्यटन विकास समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५,५७० मिटर उचाइको उक्त नयाँ ‘ट्रेकिङ पिक’ को सफल आरोहण सम्पन्न भएको जनाएको हो । लामो समयदेखि ओझेलमा रहेको जुगल क्षेत्रलाई विश्वव्यापी पर्यटन […]