राष्ट्रपतिले थाले कानुनविद्हरूसँग छलफल

१७ वैशाख, काठमाडौं । सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग छलफल गरेका छन् । अहिले राष्ट्रपति कार्यालय, शीतलनिवासमा छलफल जारी रहेको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । ‘अहिले छलफल भइरहेको छ,’ उनले भने । राष्ट्रपति …