बैंकका कर्मचारीमाथि आक्रमण भएपछि राष्ट्र बैंकको आपत्ति, घटना नरोकिए कारबाही गर्ने चेतावनी

ज्योति विकास बैंकका कर्मचारीमाथि भौतिक आक्रमण भएको घटनाप्रति केन्द्रीय बैंकले गम्भीर आपत्ति जनाएको छ ।