गतिलोको समानुपातिक सूचीमा परेका ११ जना को–को?

आदिवासी जनजाति, अल्पसंख्यक समुदाय र महिलालाई प्राथमिकतामा राखेर ११ जनाको सूची बुझाएको गतिलोका अध्यक्ष दिनेश प्रसाईंले जानकारी दिए।