इन्धन भाउ घटेपछि उड्डयन प्राधिकरणले गर्यो हवाई भाडा समायोजन
१८ पुस, काठमाडौं । हवाई इन्धनको भाउ घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ को मूल्य समायोजन गरेको छ । यससँगै विभिन्न गन्तव्यको भाडा घटेको छ ।
नेपाल आयल नियमले हवाई इन्धन मूल्यमा …