काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल हुसेन अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार भक्तपुरको गुन्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली र उनका सहयोगी विष्णु रिमाललाई भेटेपछि उनले पार्टी फेरेका हुन् । अनौठो त के छ भने अबुलले फेसबुकको कभर फोटो अहिले पनि कांग्रेस केन्द्रीय कार्यालय सानेपाकै राखेका छन् […]