एन्फा निर्वाचन स्थगित

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनसम्बन्धी कार्यतालिका स्थगित गरिएको छ। एन्फा प्रवक्ता सुरेश शाहले निर्वाचन समितिबाट कार्यतालिका स्थगित भएको पुष्टि गरेका हुन्। “निर्वाचन समितिले कार्यतालिका स्थगित गरिएको हो,” उनले नेपालन्युजसँग भने। १६ पुसमा बसेको एन्फा कार्यसमितिको बैठकले आगामी २८ माघमा साधारणसभा तथा अर्ली निर्वाचन गर्ने निर्णय बहुमतले पारित गरेको थियो। तर, उक्त […]