काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली गाउँमा आएको बाढीपहिरोमा परेर कम्तीमा १३ नेपाली नागरिक बेपत्ता भएको खुलेको छ। जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले पालिकाका कम्तीमा १३ जना गाउँले बाढीपछि सम्पर्कविहीन रहेको बताएका छन् । यस साताभर लगातार मनसुनजन्य प्राकृतिक विपत्ति उत्तराखण्ड राज्यमा देखिएका छन्। मंगलबार उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक […]