हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र बेलायतको संयुक्त सैन्य आधार शिविरतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले इरानमाथि थप आक्रमण गर्न बेलायती सैन्य अखडा प्रयोगको अनुमति दिएपछि इरानले यस्तो कदम चालेको हो । इरानको मेहर समाचार एजेन्सीका अनुसार दुई वटा मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिए पनि ती […]