अमरगढीका स्थानीयले गरे निर्वाचन बहिष्कारको घोषणा : RajdhaniDaily.com

RajdhaniDaily.com | डडेल्धुरा । जिल्ला सदरमुकाम डडेल्धुराको अमरगढी नगरपालिकामा फोहोर व्यवस्थापनको विषयलाई लिएर वडा नं. ६ का स्थानीयहरुले निर्वाचन बहिस्कारको घोषणा गरेका छन् । -