अपरेसनअघिको ‘इम्युनोथेरापी’ ले कोलोन क्यान्सरका बिरामीलाई ३ वर्षसम्म क्यान्सरमुक्त  राख्न सफल

२३ वैशाख, काठमाडौं ।  आन्द्राको क्यान्सरको उपचारमा एक अत्यन्तै उत्साहजनक सफलता प्राप्त भएको छ। युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको एक क्लिनिकल ट्रायलले अपरेसन गर्नुअघि दिइने छोटो अवधिको 'इम्युनोथेरापी' ले बिरामीहरूलाई झन्डै तीन वर्षसम्म क्यान्सरमुक्त …