काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को टिजरले चर्चा पाएको छ । लामो समयपछि फरक स्वादको फिल्मको ट्रेलर सार्वजनिक भएपछि यो चर्चाको विषय बनेको हो । कलाकारहरूको चरित्रले पनि सामाजिक सञ्जालमा चर्चा पाएको छ । टिजरमा दुई ग्याङबीचको झडपको देखाइएको छ । यो फिल्म बुटवलका विभिन्न स्थानमा छायाङ्कन गरिएको हो । फिल्मको […]