काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना थापा स्टारर फिल्म ‘परालको आगो’ले सुरुवाती दुई दिनमा मध्यम व्यापार गरेको छ । फिल्मका प्रस्तुतकर्ता सुशील पोखरेलका अनुसार फिल्मले शुक्रबार र शनिबारमा एक करोड दुई लाख ग्रस कलेक्सन गरेको छ । यो फिल्मले औषतमा दैनिक ५० लाख व्यापार गरेको देखिन्छ । यस हिसाबले यो व्यापार […]