काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि पहिलो पटक सानेपा पुगेर सम्बोधन गरेका छन् । जेन-जी आन्दोलनका क्रममा निजी निवास बूढानीलकण्ठमै कुटाईसमेत खाएका उनले सम्बोधनका क्रममा तत्कालै सभापति पद नछाड्ने बताए । उनले उपचारका लागि सिंगापुर जानुपर्ने भएकाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाए पनि मंसिरमा हुने भनिएको […]