लालबकैया पुल निर्माण अन्तिम चरणमा

२३ असोज, काठमाडौं । रौतहट लालबकैया नदीमाथि पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पुलका सबै ६ स्पान निर्माण सम्पन्न भएको छ । साथै अहिले फुटपाथ, रेलिङ र एक्स्पान्सन ज्वाइन्टको कामसमेत सकिएको …